| लाग्ने शुल्क/दस्तुर: | रु.३०० |
|---|---|
| लाग्ने समय: | १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट |
| सेवा प्रदान गर्ने कार्यालय: | वडा कार्यालय |
| जिम्मेवार शाखा: | वडा कार्यालय |
| जिम्मेवार अधिकारी: | वडा अध्यक्ष |
| कोठा नं.: | वडा अध्यक्ष |
1.व्यक्तिको ना.प्र.प.को प्रतिलिपि
2.नावालिक भएमा जन्म दर्ता प्रमा। पत्रको प्रतिलिपि ।
3.वडावाहिरको ना.प्र.प. भएमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि
4.परिचय तथा विवरण खुल्ने आवश्यक प्रमाणपत्रहरु ।
1.उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ।
2.आवश्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाचिबुझ को आधारमा प्रमाणित गरिनेछ।